Main
आयुष्मान खुराना : प्रभावशाली अभिनेता, जो स्टेजमा जान डराउँथे
आयुष्मान खुरानाले आफ्नो अभिनय यात्रामा धेरैजसो सामाजिक सन्देश दिने फिल्महरूमा काम गरेका छन् । बलिउडमा उनले ‘विक्की डोनर’बाट डेब्यु गरेका हुन् । यो फिल्ममा स्पर्म डोनेसनजस्तो संवेदनशील विषयलाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ । त्यसयता बधाई हो, आर्टिकल १५, ड्रिम कला, अन्धाधुन, डाक्टर जी, एक्सन हिरो लगायतका धेरै फिल्ममा काम गरेका छन् । अभिनय करियरको…
– यस समाचारको श्रोत : Online Khabar हो ।