Main
आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीको आग्रहः दबाबमुक्त भएर काम गर्नुस्
२० जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार राति भएको छलफलमा आयोगका पदाधिकारीले आफूहरू नियुक्त भएपछि सुरु गरिएका कामहरूको बारेमा जानकारी गराएका थिए । उनीहरूले थप उजुरीका लागि सूचना प्रवाह लगायत थालिएका काम,…
– यस समाचारको श्रोत : Online Khabar हो ।