Main
आयोगले भन्यो : नवराज सुवेदीलाई विनापुर्जी घरमै सुरक्षा घेराभित्र राखेको पाइयो
२२ चैत, काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिका निवर्तमान संयोजक नवराज सुवेदीलाई प्रहरीले विनापुर्जी घरमै सुरक्षा घेराभित्र राखेको पाइएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । आयोगका सदस्य मनोज दुवाडीको टोलीले घरमै सुरक्षा घेराभित्र रहेका सुवेदीलाई भेट गरेको छ । सुवेदीसँग भेटेपछि आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ,‘निज (सुवेदी) लाई विना पूर्जी निजकै…
– यस समाचारको श्रोत : Online Khabar हो ।