Main
आयोजकको असावधानीले जले अर्थमन्त्री र मेयर
२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन पीडादायी बन्न पुग्यो । बेहुली झैँ सिंगारिएको मञ्च उजाडियो, भरिभराउ कुर्सी केहीबेरमै रित्ता भए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।