Main

आयोजक सम्पर्कविहिन भएपछि सिलिगुडी पुगेका सविन राई प्रस्तुति नदिई फर्किए

काठमाडौं । आयोजक बेपत्ता भएपछि भारतको सिलिगुढीस्थित सुकना पुगेको सविन राई र उनको ब्याण्ड फारो प्रस्तुति नै नदिइ नेपाल फर्किएको छ । ब्याण्डले भिडियो जारी गर्दै आफू ठगीमा परेको जनाएको छ । फेब्रुअरी २ मा ब्याण्डले प्रस्तुति दिने कार्यक्रम थियो । भिडियोमा सविनले अन्तिम समयमा पनि आयोजक सम्पर्कमा नआएपछि आफूहरू अघि नबढेको बताएका छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button