Main
आरआरमा विरासत पछ्याउने र बदलाव रोज्नेबीच टक्कर
४५ वर्षदेखि अनेरास्ववियुको पकड रहेको आरआर क्याम्पसमा यसपटक इतिहास तोड्ने योजनासहित नेविसंघ एकताबद्ध बनेको छ भने माओवादी घटकहरू मिलेका छन् । तर अपराजित यात्रा कायमै राख्न अनेरास्ववियुले पनि फुटेर गएको अनेरास्ववियूसँग सहकार्य गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।