Main
आरआर क्याम्पसको स्ववियु निर्वाचनलाई लिएर नेविसंघमा विवाद
२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा आरआर क्याम्पसको स्ववियु निर्वाचनलाई लिएर विवाद भएको छ । केन्द्रलाई बेवास्ता गर्दै आफूखुसी सर्वसम्मत गराउन लागेको आरोपमा सात जनालाई अनुशासन समितिले कारबाही गरेपछि विवाद भएको हो । अनुशासन समितिका संयोजक परोपकार अधिकारीले केन्द्रीय सदस्यद्वय दुई केन्द्रीय सदस्यसहित थप छ जनालाई संघको साधारण सदस्य समेत नरहने गरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।