Main
आरएसडीसी लघुवित्तले लाभांश दिने
५ पुस, काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको ४ पुसमा बसेको १६४औं बैठकले आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीलाई चुक्ता पूँजी ९४ करोड ४३ लाख ५१ हजार ६५ को ९.५ प्रतिशतका दरले हुन आउने ८ करोड ९७ लाख १३ हजार ३ सय ५१ रुपैयाँ बराबर बोनस सेयर…
– यस समाचारको श्रोत : Online Khabar हो ।