Main
आरभ र स्वस्तिकालाई सिटिजन्स बैंक टेनिस उपाधि
२० वैशाख, काठमाडौं । आरभसम्राट हाडा र स्वस्तिका विष्टले ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । आरभ पुरुष तथा स्वस्तिका महिलामा च्याम्पियन बने । सिटिजन्स बैंक टेनिसमा दुवै नयाँ च्याम्पियन हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा आरभले निसान श्रेष्ठलाई ६–३ र ६–२ को सोझो…
– यस समाचारको श्रोत : Online Khabar हो ।