Main

क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

२७ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिका भित्रिने सामानहरूमा ३५ प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। ट्रम्पले यो शुल्क सन् २०२५ अगस्ट १ बाट लागु हुने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत पत्र सार्वजनिक गर्दै क्यानडासँगको व्यापारमा यो निर्णय लिएको जानकारी दिएका हुन्। यसअघि पनि अमेरिकाले क्यानडाका केही सामानहरूमा २५…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button