Main
आरम्भ कलेज : पढ्दै कमाउँदै नीति, पालिकासँग सहकार्य
२६ पुस, काठमडौं । चितवनको भरतपुरस्थित आरम्भ कलेजले ‘पढ्दै कमाउँदै’को नीति लिएको छ । बिहान पढाइ हुने भएकाले दिउँसो काम गर्न चाहने विद्यार्थीलाई कामको अवसर दिइएको छ । प्राचार्य सुरज शिवाकोटीका अनुसार विभिन्न संघ संस्थासँग समन्वय गरेर कलेजले कामको अवसर दिने गरेको हो । ‘कलेजमा गत वर्षदेखि नै आरम्भ इनोभेसन हब सञ्चालनमा छ । विद्यार्थीहरुले…
– यस समाचारको श्रोत : Online Khabar हो ।