Main

आरिफ र गुल्शनको शतकीय साझेदारीमा नेपालले कार्डिफको टोलीलाई हरायो

२ जेठ, काठमाडौं । आईसीसी विश्वकप लिग २ शृंखलाअघि अभ्यासका लागि युकेमा रहेको नेपाली टोलीले पहिलो एकदिवसीय अभ्यास खेलमा जित हासिल गरेको छ । नेपालले कार्डिफको न्यू पोर्ट टोलीलाई ३ विकेटले हराएको हो । २१३ रनको लक्ष्य नेपालले ३७.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । कुनै समय १८ रनमै ५ विकेट तथा ५६ रनमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button