Main
आर्जन सहकारीबाट बचतकर्ताको ९ करोड अपचलन, १३ जनाविरुद्ध मुद्दा
२८ वैशाख, काठमाडौं । सामाखुसीमा रहेको आर्जन बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको ९ करोड रुपैयाँ भन्दा बढी अपचलन गरेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धान अनुसार आकर्षक सहकारीले उक्त रकम ठगी गरेको खुलेको हो । सीआईबीले गरेको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले काठमाडौं जिल्ला अदालतमा यो सहकारीका…
– यस समाचारको श्रोत : Online Khabar हो ।