Main
आर्थिक अपराध हेर्न प्रहरीमा छुट्टै इकाइ स्थापना
३० वैशाख, काठमाडौं । आर्थिक अपराधको चाप बढेपछि यो विषयको अनुसन्धान गर्न भन्दै छुट्टै इकाइको स्थापना गरिएको छ । प्रहरी प्रधान कार्यालयले १७ वैशाखदेखि आर्थिकसम्बन्धी अपराधको अनुसन्धान गर्ने भन्दै आर्थिक तथा वित्तीय अपराध अनुसन्धान इकाइ गठन गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले इकाइ गठन गरिएको बताउँदै अहिले एसएसपीले कमान्ड गर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।