Main
आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न मिसन प्रमुखहरूलाई परराष्ट्रमन्त्रीको निर्देशन
समृद्धिको राष्ट्रिय आकांक्षालाई परिपूर्ति गर्न मन्त्रालयले आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेर अलग्गै महाशाखामार्फत काम गर्न लागेको परराष्ट्रमन्त्रीको भनाइ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।