Main

आर्थिक वर्षको अन्त्यमा मधेशमा ३२० किलोमिटर सडक निर्माण प्रारम्भ

सडक शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मधेशमा विकासको लहर आएको बताए । गरिब विपन्नका लागि जनता आवास, सिंचाइका लागि सुनकोशी मरिन डाइभर्सन, रेल विस्तार लगायतको विकास तीव्र गतिमा अघि बढेको उनको भनाइ थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button