Main
एमसीएले ३१५ किलोमिटर प्रसारण लाइनका सबै ठेक्का लगायो
१० असोज, काठमाडौँ। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत निर्माण गरिने विद्युत् प्रसारण लाइनका सबै खण्डको ठेक्का लगाउने काम सम्पन्न गरेको छ। अन्तिम पटक ११७ किमि खण्डको निर्माण सम्झौता गरिएको हो। सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता…
– यस समाचारको श्रोत : Online Khabar हो ।