Main
सिद्धार्थ बैंक ओके एनपीएल बज: बलबलको अपडेट, विज्ञको विश्लेषण
एनपीएलको दोस्रो संस्करण यस मानेमा पनि ऐतिहासिक छ कि पहिलोपटक नेपालमा फ्लड लाइटमूनि यो प्रतियोगिता आयोजना हुँदैछ। भर्खरै निर्माण सम्पन्न भएको प्यारापिटसहितको भव्य रंगशालामा बसेर दर्शकले खेलको आनन्द लिनेछन्।
– यस समाचारको श्रोत : Online Khabar हो ।