Main
आर्मीलाई महिला राष्ट्रिय रग्बी सेभेन्सको उपाधि
१२ जेठ, काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रथम सहिद स्मृति महिला राष्ट्रिय रग्बी सेभेन्सको उपाधि सोमबार जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी एपिएफलाई २०–५ ले पराजित गर्यो । उपाधिसँगै आर्मीले १ लाख नगद पुरस्कार हात पार्यो भने एपीएफले ५० हजार नगद पुरस्कार पायो । सहिद स्मृति स्पोर्ट्स एकेडेमीको आयोजना र…
– यस समाचारको श्रोत : Online Khabar हो ।