Main

मेडिकल काउन्सिलमा ५ सदस्य नियुक्त

७ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त गरेका छन् । गत शुक्रबार मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै पाँच जना सदस्य नियुक्त गरेका हुन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानबाट प्रा.डा. पलेस्वाँ जोशी लाखे र प्रा.डा. आनन्द शर्मा नियुक्त भएका छन् । यसैगरी डिनमध्येबाट काठमाडौं विश्वविद्यालय स्कुल अफ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button