Main
हमासले बन्धक रिहा नगरे युद्धविराम अन्त्य गर्ने ट्रम्पको चेतावनी
२९ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्धक रिहा नगरेमा युद्धविराम अन्त्य भएको घोषणा गर्ने चेतावनी दिएका छन् । हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेसँगै ट्रम्पले प्रतिक्रिया दिंदै बन्दी रिहा नभए युद्धविराम अन्त्य गरेर हमासलाई निमिट्यान्न पार्ने प्रस्ताव राख्न बाध्य हुने चेतावनी दिएका हुन् । हमासले बन्धक रिहाइ रोक्ने घोषणा गरेको विषयमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।