Main

आर्मी र पुलिस टाइगर कप भलिबलको पहिलो क्वालिफायरमा

७ माघ, काठमाडौं । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले पहिलो क्वालिफायर खेल्ने भएका छन् । ‘जित्ने समूह’ को अन्तिम खेलमा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको हो । पहिलो सेट २०–२५…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button