Main
आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन
१७ फागुन, काठमाडौं । नेपाल आर्मी २४औं आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता तथा बागमती प्रदेश प्रथम यू–१५ राष्ट्रिय विद्यालय आईटीएफ तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजनामा भएको प्रतियोगिताको राष्ट्रियमा आर्मीले १३ स्वर्ण, ७ रजत र ५ कास्य जित्यो । दोस्रो भएको लुम्बिनी प्रदेशले ५ स्वर्ण, ६ रजत…
– यस समाचारको श्रोत : Online Khabar हो ।