Main
आर्मी विराट गोल्डकपको सेमिफाइनलमा, आज एपीएफ र पुलिस खेल्दै
२२ फागुन, विराटनगर । विभागीय टोली त्रिभूवन आर्मी क्लब विराटनगरमा जारी ९औं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रिजालको मोरङ ११ लाई १-० ले पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो । विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीको जितमा निरज चौधरी नायक बने । उनले पहिलो हाफको ३७औं मिनेटमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।