Main

आर्सनल प्यालेससँग बराबरीमा रोकियो

११ वैशाख, काठमाडौं । प्रिमियर लिगमा दोस्रो स्थानको आर्सनल क्रिस्टल प्यालेससँग २-२ को बराबरीमा रोकिएको छ । क्रिस्टल प्यालेसलले दुई पटक पछि परेको अवस्थामा पनि गोल गर्दै आर्सनलसँग बराबरी खेलेको हो । यस बराबरीले शीर्ष स्थानको लिभरपुललाई फाइदा पुगेको छ र अब उपाधि जित्न जम्मा १ अंक आवश्यक छ । बराबरीपछि आर्सनलको ३४ खेलबाट ६७…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button