Main

आलुको मूल्य बढ्यो, किलोको कति ?

२० असार, काठमाडौं । बजारमा आलुको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार आलुको मूल्य बढेको देखाएको हो । बजारमा रातो, सेतो गरी दुई प्रकारका आलु किन्न पाइन्छ । त्यसमध्ये रातो आलु भारतीय पनि बजारमा आउँछ । आज कालीमाटी बजारमा रातो आलु प्रतिकिलो थोकमा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ४६…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button