Main
महिनावारी मर्यादाका लागि युवा नेतृत्वलाई फ्रान्सको सहयोग
३० कात्तिक, काठमाडौं । नेपालस्थित फ्रेन्च दूतावासले महिनावारी मर्यादा र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी परियोजनाका लागि राधा पौडेल फाउन्डेसनलाई ४,००० युरो अनुदान प्रदान गर्ने घोषणा गरेको छ। फ्रेन्च दूतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘नेपालमा लैङ्गिक हिंसा रोकथामका लागि महिनावारी मर्यादामा युवा नेतृत्व सुदृढ गर्ने’ परियोजनालाई सहयोग गर्ने जनाएको हो। यो परियोजना सन् २०२६ को जनवरीदेखि…
– यस समाचारको श्रोत : Online Khabar हो ।