Main
आवको ९औं महिना कटेपछि १ खर्ब नाघ्यो विकास खर्च
आर्थिक वर्ष सकिन ३ महिना बाँकी रहँदा खर्च गर्नुपर्ने रकम भने ७० प्रतिशत भन्दा धेरै बाँकी छ । यसले सरकारको विकास प्राथमिकता माथि प्रश्न खडा गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।