Main

आवासीय चिकित्सकलाई प्रसूति र किरिया बिदा दिन समितिको सुझाव

हाल आवासीय र इन्टर्न चिकित्सकले वार्षिक १४ दिनको मात्र बिदा पाउने गरेका छन् । प्रसूति र किरिया बिदाको समेत व्यवस्था गरिएको छैन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button