Main

एनपीएलका लागि यस्तो बन्यो टीयू मैदान (तस्बीरहरु)

१३ मंसिर, काठमाडौं । आउने शनिवारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य आयोजना स्थल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानको तयारी अन्तिम चरणमा पुगेको छ । सारा नेपाली खेलकुद नै अहिले एनपीएल क्रिकेटको प्रतिक्षामा छन् र टीयू मैदान पनि खेल होस्ट गर्नका लागि तयारी अवस्थामा पुगेको छ । मैदानको पिच देखि पहिलो पटक राखिएको डिजिटल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button