Main
आशिष अविरलले अमेरिकामा सञ्चालनमा ल्याए ‘रागा स्टुडियो’
काठमाडौं । चर्चित गायक तथा संगीतकार आशिष अविरलले अमेरिकामा सांगीतिक स्टुडियो सञ्चालनमा ल्याएका छन् । ‘द लस एन्जलस’ ब्याण्डका गायक राजु लामासँग मिलेर उनले मेरिल्याण्ड राज्यको बाल्टिमोरमा ‘रागा एन्ड आरएल स्टुडियो अमेरिका’ संचालनमा ल्याएका हुन् । स्टुडियो उद्घाटन समारोहमा बाल्टिमोरमा बसोबास गर्ने नेपाली कलाकारलाई देख्न सकिन्छ । गायक लामा चर्चित अभिनेत्री पूजा चन्दका श्रीमान समेत…
– यस समाचारको श्रोत : Online Khabar हो ।