Main
आशुतोषको विस्फोटक ब्याटिङमा दिल्लीको शानदार जित
११ चैत, काठमाडौं । आशुतोष शर्माले आक्रामक ब्याटिङ गर्दै अविजित अर्धशतक बनाएपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा शानदार जित निकालेको छ । सोमबार भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई १ विकेटले हराएको हो । लखनउले दिएको २१० रनको लक्ष्य दिल्लीले ३ बल बाँकी छँदा ९ विकेट गुमाएर भेट्टायो । अन्तिम ३ ओभरमा ३९ रन…
– यस समाचारको श्रोत : Online Khabar हो ।