Main

आसामसँग नेपाल ‘ए’ ले टी-२० सिरिज खेल्ने, अनिलको कप्तानीमा टोली घोषणा

७ भदौ, काठमाडौं । भारतको गुवाहाटीमा भदौ १० देखि १८ (अगस्ट २६–सेप्टेम्बर ३) सम्म नेपाल ए र आसाम स्टेट टिमबीच पाँच खेलको टी–२० सिरिज हुने भएको छ। यस सिरिजका लागि नेपाल ए राष्ट्रिय टोलीको घोषणा गरिएको छ। घोषित टोलीको कप्तानी विकेटकिपर ब्याटर अनिल साहले गर्नेछन्। राष्ट्रिय टोलीबाट पनि खेलिसकेका अनिललाई नेपाल ए को कप्तान चयन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button