Main

आसाम बाढीपहिरो : १२ सय गाउँ डुबानामा, मृत्यु हुनेको संख्या १२ पुग्यो

२० जेठ,  काठमाडौं । भारतको पूर्वी राज्य आसाममा पछिल्लो चार दिनमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । २२ जिल्लाका १ हजार २५४ गाउँहरू डुबानमा परेको आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरणलाई उदृत गर्दै बीबीसी हिन्दीले लेखेको छ । बाढीबाट सबैभन्दा बढी क्षति श्रीभूमि, कछार, हैलाकांडी, लखिमपुर र नगाउँ छन् । विपद् विभागका एक अधिकारीका अनुसार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button