Main
आहारारा पोखरा गोल्डकपमा नेपाल पुलिस क्लबको विजयी सुरुआत
२२ माघ, पोखरा । पोखरामा आजदेखि सुरु भएको २४औं आहारारा पोखरा गोल्डकपमा विभागीय टिम नेपाल पुलिसले विजयी सुरुआत गरेको छ । आज पोखरा रंगशालामा भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक सहारा क्लबलाई १-० ले पराजित गरेको हो । खेलको ३६औं मिनेटमा उज्वल राईले हानेको कर्नर सिधै गोल भएको थियो । सोही बल नै निर्णायक…
– यस समाचारको श्रोत : Online Khabar हो ।