Main
आहारारा पोखरा गोल्डकपमा आज चर्च ब्वाइज र एनआरटी भिड्दै
२४ माघ, पोखरा । २४औं आहारारा पोखरा गोल्डकपको तेस्रो प्रिक्वाटरफाइनलमा आज ए डिभिजनका दुई टोली चर्च ब्वाइज युनाइटेड र न्युरोड टिम (एनआरटी) भिड्दैछन् । खेल पोखरा रंगशालमा दिउसो २:४५ बजे सुरु हुनेछ । अहिलेसम्म आहाराराको उपाधि जित्न नसकेको दुवै टोली पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छन् । तर दुवै टोलीको मुख्य टिम अहिले…
– यस समाचारको श्रोत : Online Khabar हो ।