Main
आहारारा पोखरा गोल्डकपमा सहभागी हुन नेपाल आइपुग्यो उज्बेकिस्तानी क्लब
२५ माघ, काठमाडौं । पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा सहभागी हुन उज्बेकिस्तानको टोली नेपाल आइपुगेको छ । उक्त टोली पहिलोपटक नेपालमा फुटबल प्रतियोगिता खेल्न आइपुगेको हो । जारी आहारारा पोखरा गोल्डकप खेल्न आइपुगेको उक्त टोलीलाई आयोजक सहारा क्लबका प्रतिनिधिले काठमाडौंमा स्वागत गरे । उक्त टिम आज हुने अन्तिम प्रिक्वाटरफाइनलको विजेतासँग २९ माघ मंगलबार पोखरा…
– यस समाचारको श्रोत : Online Khabar हो ।