Main

आहारारा पोखरा गोल्डकपमा आज थ्रीस्टार क्लब र र मछिन्द्र भिड्दै

२७ माघ, काठमाडौं । आहारारा पोखरा गोल्डकपको दोस्रो क्वाटरफाइनलमा आज थ्रीस्टार क्लब र र मछिन्द्र फुटबल क्लब भिड्दैछन्। खेल पोखरा रंगशालामा दिउँसो २ बजेदेखि सुरु हुँनेछ । प्रतियोगिताको प्रिक्वाटरफाइनलमा मछिन्द्रले विभागीय टिम एपीएफलाई २–० ले हराउँदै अन्तिम ८ मा स्थान पक्का गरेको थियो । यता, थ्रीस्टार सिधै क्वाटरफाइनलबाट पहिलो खेल खेल्न लागेको हो । माघ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button