Main
इंग्लिस प्रिमियर लिगमा आर्सनलको फराकिलो जित
८ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले लिड्स युनाइटेडलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । शनिवार राती घरेलु मैदान एमरिेट्स स्टेडियममा भएको खेलमा आर्सनलको जितमा जुरियन टिम्बर र भिक्टर ग्योकेरेसले २-२ गोल गर्दा बुकायो साकाले १ गोल गरे । पहिलो हाफमा २ गोल गरेको आर्सनलले दोस्रो हाफमा ३ गोल थप्यो । ३४औं…
– यस समाचारको श्रोत : Online Khabar हो ।