Main
इंग्ल्याण्डको टी-२०आई र एकदिवसीय कप्तानमा ह्यारी ब्रूक
२५ चैत, काठमाडौं । इंग्ल्यान्डका क्रिकेटर ह्यारी ब्रुकलाई टी-२०आई र एकदिवसीय दुवै फर्म्याटको नयाँ कप्तान घोषणा गरिएको छ। जस बटलरले गत मार्चमा सम्पन्न च्याम्पियन्स ट्रफीपछि कप्तानी छाडेपछि ब्रुकले नेतृत्व पाएका हुन्। २६ वर्षीय ब्रुक अघिल्लो वर्षदेखि इंग्ल्यान्डको ह्वाइट बल उपकप्तान थिए र गत सेप्टेम्बरमा अष्ट्रेलियाविरुद्ध बटलर अनुपस्थित रहँदा पाँच एकदिवसीय खेलको कप्तानी पनि गरिसकेका खेलाडी…
– यस समाचारको श्रोत : Online Khabar हो ।