Main

इंग्ल्याण्डसँगको टेस्टका लागि सिकन्दर राजा जिम्बाबेको टोलीमा फर्किए

२० वैशाख, काठमाडौं । यसै महिना हुने इंग्ल्याण्डसँगको एकमात्र टेस्टका लागि स्टार अलराउण्डर सिकन्दर राजा जिम्बाबेको टोलीमा फर्किएका छन् । टेस्टका लागि जिम्बाबेले १५ सदस्यीय टोली घोषणा गरेको छ। उक्त टेस्ट खेल मे २२ देखि ट्रेन्ट ब्रिजमा सुरु हुनेछ, जुन सन् २००३ पछि इंग्ल्याण्डको भूमिमा जिम्बाब्वेले खेल्ने पहिलो टेस्ट हो। हालै बंगलादेशविरुद्धको टेस्ट श्रृंखलामा एक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button