Main

इजरायलले गर्‍यो दक्षिणी सिरियामा हवाई हमला, निसानामा सैन्य केन्द्र र हतियार भण्डार

१४ फागुन, काठमाडौं । इजरायलले सिरियाको दक्षिणी क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ। इजरायली सेनाका अनुसार, मंगलबार अबेर राति भएको आक्रमणमा सिरियाली सैन्य आधारहरू, मुख्यालय तथा हतियार भण्डारलाई लक्षित गरिएको थियो। सिरियाली टेलिभिजनका अनुसार, इजरायली लडाकु विमानहरूले दमास्कसबाट करिब २० किलोमिटर दक्षिणमा रहेको किसवेह सहरमा हमला गरेका थिए। इजरायली रक्षा मन्त्री इजरायल काट्जका प्रवक्ताले यसबारे आधिकारिक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button