Main

इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतको टेलिफोन संवाद, विपिन जोशीबारे छलफल

संवादका क्रममा राष्ट्रपति हर्जोगले इजरायलले नेपाली विद्यार्थी विपिन जोशीसहित हमासले बन्धक बनाएकाहरुको उद्दारका लागि सबै प्रयासहरु लगाइरहेको भनेको जवाफ दिएको परराष्ट्र मन्त्रालयले भनेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button