Main

इजरायली वैज्ञानिकले उमारे १०० वर्ष पुरानो बीउबाट बोट

१२ पुस, काठमाडौं। इजरायली वैज्ञानिकहरुले १ हजार वर्ष पुरानो एउटा बीउ जमाएर शेबा नामक विरुवा उमारेका छन् । जेरुसेलमको हदस्सा अस्पतालस्थित प्राकृतिक चिकित्सा अनुसन्धानकी निर्देशक सारा सल्लोनले एक हजार वर्ष पुरानो बीउलाई अंकुरित गराएर उक्त अनौठो विरुवा तयार पारेकी हुन् । उक्त बीउ सन् १९८० को दशकमा जुडियन मरुभूमिस्थित एउटा गुफामा फेला परेको थियो। उक्त…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button