Main

इजरायली हवाई आक्रमणमा हमासका राजनीतिक नेता र उनकी पत्नीको मृत्यु 

१० चैत, काठमाडौं । इजरायली हवाई आक्रमणमा हमासका शीर्ष राजनीतिक नेता सलाह अल-बर्दावील र उनकी पत्नीको मृत्यु भएको छ । हमासले आइतबार बिहान यसबारे पुष्टि गरेको हो। यो हमला दक्षिणी गाजाको खान युनिस शहरमा भएको थियो । त्यसैगरी, शनिबार राति इजरायलले लेबनानका विभिन्न स्थानहरूमा हवाई आक्रमण गर्‍यो। यी हमलाहरूमा ७ जनाको ज्यान गएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button