Main

इजरायल-गाजा युद्धमा २७८ पत्रकारको हत्या, सोमबार पनि मारिए ५ पत्रकार

सीपीजेको एक रिपोर्टअनुसार सन् २०२३ को अक्टोबर ७ यता हालसम्म गाजामा कम्तीमा २७३ प्यालेस्टाइनी मूलका पत्रकारको मृत्यु भएको छ । समग्रमा गाजामा मारिने पत्रकारको संख्या २७८ जना भन्दा धेरै छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button