Main

इजिप्टमा हुने मिस इकोमा नेपालको प्रतिनिधित्व संस्कृति भट्टले गर्ने

काठमाडौँ । इजिप्टमा आयोजना हुने सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२५’मा नेपालको प्रतिनिधित्व संस्कृति भट्टले गर्ने भएकी छन् । नेपाली संस्करणका उपाधि जितेसँगै उनी छनोट भएकी हुन् । शुक्रबार ग्रीन आर्ट मिडियाले फिनाले आयोजना गरेको थियो । भट्टलाई अघिल्ला विजेता क्रमशः फ्लाविया मर्हजन, सोफिया भुजेल र रोनाली अमात्यले ताज लगाइदिए । अप्रिलमा हुने ‘मिस इको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button