Main
इडब्लुभीएल : निरुतालाई मधेश युनाइटेडको मार्कीका रूपमा निरन्तरता
१ साउन, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि मधेश युनाइटेडले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः मार्की खेलाडीका रूपमा निरन्तरता दिएको छ। गत संस्करणमा उत्कृष्ट प्रदर्शन गरेकी ठगुन्नाले फेरि पनि मधेश युनाइटेडसँग खेल्ने अवसर पाउँदा खुशी व्यक्त गरेकी छन् । ‘टिमलाई विजेता बनाउन म आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछु’…
– यस समाचारको श्रोत : Online Khabar हो ।