Main
इनासको युरोपस्तरीय प्रतियोगितामा डेनमार्कका आशिष र झरना प्रथम
बार्सिलोना । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोपद्वारा आयोजित दशौं क्षेत्रीय कार्यक्रमको गायन र नृत्य प्रतियोगितामा डेनमार्कका आशिष श्रेष्ठ र झरना सुनारले पहिलो स्थान हासिल गरेका छन्। मे १६ र १७ गते डेनमार्कको कोपनहेगनमा सम्पन्न दुईदिने कार्यक्रमको दोस्रो दिन सम्पन्न प्रतियोगितामा युरोपभरका प्रतिस्पर्धीहरूको उल्लेख्य सहभागिता रहेको थियो । गायनतर्फ फ्रान्सकी अञ्जली बराइली दोस्रो र डेनमार्ककै…
– यस समाचारको श्रोत : Online Khabar हो ।