Main
गुल्मीमा ३१९ हेक्टर क्षेत्रफलमा मात्रै चैते धान खेती
२० चैत, गुल्मी । गुल्मी जिल्लाका कृषकहरु चैत धान रोप्न सुरु गरेका छन् । चैतको पहिलो साताबाट सुरु गरेर चैतको अत्यसम्म धान रोप्ने गरिन्छ । चैतमा रोपेको धान साउनको पहिलो सातासम्म पाक्छ । चैते धान रोपेको ठाउँमा पुनः फेरि बर्खे धान रोप्ने गरिन्छ । जिल्लामा पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा बर्सेनि चैते धान रोप्ने क्षेत्रफल…
– यस समाचारको श्रोत : Online Khabar हो ।